×

ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू (नेपाली)

तयारी:

Description

ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एक पुस्तक हो। त्यो पुस्तक सजिलो शब्दहरूमा निहित छ, यसबाट ईश्दूतको इच्छा,जीवनी र उनको उपहार, र सबैभन्दा महत्त्वपूर्ण आचरण,नैतिक विवरण,र उनकी पत्नीहरूको सम्बन्ध बारे थाहा पाउन सकिन्छ। लेखकले यसलाई सूची तालिका र भागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

Download Book

معلومات المادة باللغة العربية