×

वेलेंटाईन-डे र त्यसको वैधानिक हुक्म (नेपाली)

तयारी: मुहम्मद उसमान अालम

Description

यस निबन्धमा वेलेंटाइन्स-डे को वास्तविकताको व्याख्या छ। जुन एउटा प्रेम कथा हो। त्यो आज धेरै युवाहरु र युव्तीहरुमा फैलियेको छ। जसबाट समाज मा धेरै अशलिलताहरु र अपराधहरु अथवा रोगहरु फैलिन्छ। त्यसलाई इस्लाम धर्म विरोध गर्छ। र आफ्ना अनुसर्णकर्तहरुलाई यसबाट बच्न आदेश दिन्छ।.

Download Book

    वेलेंटाईन्स-डे र त्यसको शरअई हुक्म

    [नेपाली भाषामा]

    عيد الحب و أحكامه الشرعية

    [باللغة النيبالية]

    लेखकः

    मुहम्मद उस्मान आलम

    إعداد:

    محمد عثمان عالم

    संशोधनः

    शैख अज़ीमुद्दीन सल्फी

    مراجع:

    الشيخ عظيم الدين السلفي

    प्रकाशन

    आमन्त्रण तथा सहयोगी प्रदर्शन कार्यालय रबवाह

    المكتب التعاوني للدعوة والإرشاد وتوعية الجاليات بالربوة - الرياض

    2009-1430

    P

    बिस्मिल्लहिर्रहमानिर्रहीम

    शुरु अत्यन्त करुणामय,परम दयालु अल्लाहको नामबाट।

    إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ، وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا، أما بعد :

    सम्पुर्ण प्रशंसा र गुण-गाण अल्लाहीको लागी हो जुन यस संसार को पालनकर्ता हो। र,हामी उसै संग क्षमायाचना गर्छौं। र, हामी अल्लाह तिर आफ्नो मनहरुको पापहरुबाट शरण पर्छौं। जस लाई अल्लाहले हिदायत(सिधामार्ग) दिएको हो,उनीलाई कोही पथ्भर्षट गरन सक्दैन। र, हामी यो पनी साक्षी दीन छौं कि सत्य ईशवर मात्र एउटा अल्लाह हो। र ऊसको कोही पनी साझी छैन। र, हामी यो पनी साक्षी दीन छौं की मुहम्मद अल्लाहको सेवक र दुत्त हुन्। ऊनी र, उनका साथीहरु ,परीवारहरु माथी धेरै धेरै शान्ती होस।

    सबै वर्ष 14 फरवरीको पूरै विश्वमा वढी धुमधामले वेलेंटाईन्स डे मनाईन्छ तर यस पर्वको वास्तविकता के हो? र एउटा मुस्लिम व्यक्तिलाई यो पर्वमा भाग लिने कस्तो हो? यस लेखमा यसैको सप्ष्टी छ किनभने एउटा मुस्लिम आफ्नो घर्मको विषयमा कसरी सावधान रहछौं र यस्तो कार्यहरुमा न पडौं जुन उसको धर्मकोलागि घातक सिद्ध हुन्छ।

    यसको इतिहासिक पृष्ठ भूमि यो हो कि संत वेलेंटाइन तेस्रो शताब्दी ईस्वीको अन्तमा रुमानी राजा कलाडीस को शासन अधीन थिऐ। कसै अवज्ञाको कारण राजाले सन्तलाई जेलमा बन्द गरे। जेलमा जेलको एउटा चौकीदारको छोरीसँग त्यसको जान पहचान भऐ। र त्यो सन्त उनीमाथि मोहित () भऐ। यहाँसम्म कि त्यो छोरीले ईसाई घर्म स्वीकार गरे र उनी सँग त्यसको 46 रिश्तेदारहरु () पनि ईसाई भऐ। त्यो छोरी एउटा रातो गुलाबको फूल लिएर त्यस सँग मिलनेकोलागि आउँदैथिइन् । जब राजालाई त्यसको त्यो मामला हेरे उसलाई फाँसी दिनको आदेश जारी गरे। सन्तलाई जब त्यो थाहा भये उनीले सोचनु भयो कि तिनका जीवनको अन्तिम समय आफ्ना प्रेमिकाको सँग बीते। ऊले उसलाई एउटा कार्ड पठाऐ । जस मा यो लिखेका थिऐ। (शुद्धहृदय वेलेंटाईनको मध्येबाट) फेरि ऊलाई 14 फरवरी 270 ई.मा फाँसी दिऐ। यसपछि यूरपको धेरै गाँवहरुमा सबै वर्ष यस दिनमा छोराहरुबाट छोरीहरुतिर त्यो काड पठाउने परम्परा चलि आइरहेको छ। एउटा समय कालको पश्चात पादरीहरुले त्यसलाई यस परकारले बदल दिये। (सन्त वेलेन्टानको मध्येबाट) उनीहरुले यस्तो सन्त वेलेन्टाइन र त्यसको प्रेमिकाको प्रेमलाई सदा जीवित राखनकोलागि गरे।

    आज सम्पूर्ण संसारमा यस दिनमा युवाहरु र युव्तीहरुले ठूलो हर्ष र उल्लासले मनाउन्छन। यो अवस्था वेलेन्टाइन कार्ड भेजिन्छन्। विशेष रुपले रातो गुलाबको फूल पेश गरिन्छन्। वेलेन्टाइन को बधाई दीन्छन्। र अनेक प्रकारको उपहरुहरु यादगरकोलागि दिन्छन्। यस प्रकार त्यो त्योहार युवस छोराहरु र छोरीहरुको बीच बे-हयाई, अशलीलता र दुराचार फैलाने र उनीहरुलाई प्रोत्साहन दिनको माध्यम बन्छन।

    दुर्भाग्यले मुस्लिम समाज पनि यसबाट सुरक्षित छैन। जबके त्यो रुमानीहरुको एउटा मूर्ति पूजन-श्रद्धा हो। यसमा अल्लाहको छोड़े र एउटा मूर्तिको पूजा हो। जसलाई तिनीहरुको नजिक प्रेमको देवता समझीन्छन्। यसलाई पछिको ईसाईहरुले आफ्नो घर्मको भित्र सन्त वेलेन्टाइनमा चस्पां गरे र एउटा धार्मिक पर्वको रुपमा मनाउने आरम्भ गरेकोछन्।

    अतः कसै मुसलमानकोलागि यसलाई मनाउने, अथवा कसैलाई बधाई दिने,या वेलेन्टाईन कार्ड पठाउने। या उपहार आदि भेंट गर्न्, र यसमा कसै प्रकारको सहयोग गरने अवैध र पाप हो। किनभने इस्लामसँग यसको कोहि संबंध छैन। तर त्यो ईसाईहरुको त्योहारहरु र रीतिहरु मध्ये हुन्। र इस्लामले आफ्ना अनुसर्णकर्तहरुलाई अन्य धर्महरुको रीतिहरुलाई आफनाउनोबाट सख्तिले रोकेकोछ। अल्लाहको शत्रुहरुको अनुरुपबाट सावधान गर्दै पैगम्बर सल्लल्लाहु अलैहि व सल्लम ले व्याख्या गरेको छ।

    (जसले कसै जात को मुशाबहत (अनुरुपता) आफ्नाउनु भये त्यो उनी मध्ये हुन्।)

    हाफिज़ इब्ने कसीर रहिमहुल्लह भन्दैछन्।

    ( यस हदीसबाट यो थाह पाए कि नास्तिकहरुको कथन, कर्म, त्यौहार, उपासनाहरु र यस बाहेक अन्य त्यो कुराहरु जस बाट हाम्रो शरीअत (धर्म)ले हाम्रोलागि बैध धोषित गरेको छैन। यसमा उनीहरुको मुशाबहत (एक रुपता) अपनाउने माथि धमकी दिएको छ। र सख्तीको साथ त्यसबाट रोकेको छ।...) (तफसीर इब्ने कसीर 1।328)

    तथा अमीरुल-मोमिनीन फारुक रज़ियल्लाह अन्हुको कथन हो।

    ( अजमियों (गैर-अरब) को भाषा न सिखौं, र मुशरिकहरुको त्योहारको दिन उनीहरुको गिर्जाःघरहरुमा उनीहरुको उपासनामा न जाऔं। किनभने उनीमाथि (अल्लाहको) क्रोध उतरिन्छ्। (सुनन बैहकी 9/392)

    अल्लामा इब्ने तैमिय्याको भनाई हो।

    उमर रज़ियल्लाहु अन्हु ले उनीहरुका भषा सीखनेबाट र उनका त्योहारको दिन उनका गिर्जा-घरमा मात्र उनको नजिक जानेबाट रोकनु भएको छ। तर फेरि उनका केहि कार्यकर्महरुलाई गर्नकोलागि के हुकम हो? र कुन कार्यको भित्र उनका समानता-मवाफकत- गर्न भाषाको भित्र समानता गर्नबाट अधिक गंभीर छैन? अथवा उनको कुनै त्योहारमा केहि कार्यकर्म गर्न, उनको त्योहारको दिन उनको नजिक जान अधिक भयंकर अरुकेहि छैन? र जब उनको त्योहारको दिन उनका कार्यको कारण उनीमाथि (अल्लाहको) क्रोध उतरिन्छ। तर जुन व्यक्ति उनीहरु जस्तै कार्य गर्छन् भने के उनीहरु यस प्रकोपबाट पीड़ित हुंदैन?

    तथा उमर बिन खत्ताब रज़ियल्लाहु अन्हुले भनेको छ।

    ( अल्लाहको शत्रुहरुको त्योहाहरुबाट दूर बसौं।) (सुनन बैहक़ी 9।392)

    अल्लामा इब्ने तैमिय्याको भनाई हो।

    ( के उमर रज़िय्यल्ला अन्हुका कथन अल्लाहको शत्रुहरुबाट उनीहरुका त्योहारमा मुलाकात गर्न र उनीहरुकासाथ मिलेर बैठनबाट रोकेको छैन? त फेरि त्यस व्यक्तिको के हाल हुन्छ जुन त्यो त्योहारलाई मनाउनेछन्?

    (इक्तिज़ाउरिसरातिल-मुस्तकीम 9।458)

    अल्लामा इब्ने कैयिम्म रहिमहुल्लाहको भनाई छ।

    ( कुफ्रको विशिष्ठ शआईर (रीतिहरु र तौर तरीकहरु)को बधाई दिन सर्व सहमति हराम (वैध) हो।, उदाहरण स्वरुप उनीहरुका त्योहारहरु अथवा व्रतको दिन बधाई दिने, र यो भन्ने किः तपाईको त्योहार शुभ हो, अथवा यस त्योहारको शुभकामनहरु आदि, र यस्तो भन्ने व्यक्ति कुफ्र (अधर्मी) बाट सुरक्षित त हो। तर त्यो पनि हराम वस्तुहरुमध्ये हो। र त्यो सलीबको सज्दा गर्नको बधाई दिने जस्तै हो। त्यो अल्लाहको नजिक शराब खाने, कत्तल गर्ने, व्यभिचार गर्ने इत्यादी बधाई दिनेभन्दा अधिक पाप र अल्लाहको क्रोधका कारण हो। यसैगरि केहि मानवहरुको नजिक धर्मकोकु कुनै महत्व छैन भने उनी यस्तो घिनावना र घृणित कार्यहरु गर्छन्। जसले कसै व्यक्तिको कसै अवज्ञा, अथवा बिदअत , या कुफ्रको बधाई दीन्छ त्यो अल्लाह तआलाको कठोर क्रोध र प्रकोपबाट पीणितहुन्छ्।

    (अहकाम अहलिज्ज़म्मह 1।205-206)

    काफिरहरुको धार्मिक त्योहारहरुको बधाई दिन हराम हो।

    किनभने यस्तो गर्न कुफ्रको शआईरको स्वीकृति र त्यसमाथि प्रसन्नताको प्रतीक हो। तथा वेलेंटाईन्स-डे मनाउने बाट दुराचार, अश्लीलता र बेहयाई फलदैछन्। जुन अल्लाहको नजिक एउटा ठूलो पाप हो। अल्लाह तआलाको भनाई हो।

    {إِنَّ الَّذِينَ يُحِبُّونَ أَن تَشِيعَ الْفَاحِشَةُ فِي الَّذِينَ آمَنُوا لَهُمْ عَذَابٌ أَلِيمٌ فِي الدُّنْيَا وَالْآخِرَةِ وَاللَّهُ يَعْلَمُ وَأَنتُمْ لَا تَعْلَمُونَ }النور19

    ईमान ल्याउनेहरुबीच अशलीलता फैलियोस् भनी चाहना राखने व्यक्तिहरुकालगि लोक तथा परलोक दुवैमा दुखदायी यातना रहेको छ। अल्लाह जान्दछन् तर तिमीहरु चाहिँ जान्दैनौ। (सूरह अन्नुर -19)

    यस आयतमा सबै यस्तो व्यक्तिकोलागि गंभिर वईद र भयानक धमकी छ जुन मुस्लिम समाजमा अशलीलतालाई फैलाउने इच्छुक हो। तर फेरि त्यो व्यक्तिको हाल के हुन्छ जो समपुर्ण अशलीलता फैलाउन छन्। र त्यसको निरीक्षक र अभिभावक हुन्।

    वर्तमान समयको धर्म-शास्त्रिहरु र ज्ञानिहरुले यसको हराम र निषेध हुनेको फत्वा दियेको छ। र मुस्लमानहरुको यसबाट दूर रहने र बचनेको सुझाव दिऐको हो। उनीमध्ये सऊदी अरबको इफता एंव बैज्ञानिक अनुसन्धान को स्थायी समिति हो। ( हेरनेः 23/11/1420 हिज्री का फत्वा नंबरः 21203) यसैमध्येबाट सुप्रसिद्ध ज्ञानि शैख मुहम्मद बिन सालेह अल-उसैमीन रहिमहुल्लाह हो। यिनका यसबारेमा 5/11/1420 हिज्रीको आफ्नो हाथहरुबाट लेखेको फत्वा उपस्थित छ।

    (हेरनेःईब्ने उसैमीन फतावा संग्रह 16/199-200)

    अल्लाह तआला सँग बिन्ति छ कि समपूर्ण मसुलमानहरुलाई उचित रुपले इस्लाम धर्मको समझन को तौफीक प्रदान गरौं र उनीहरुलाई सबै प्रकारको बिदअतह र धर्मको विषयमा अन्य समुदायहरुको अनुकरण गर्नेबाट सुरक्षित राखौं। आमीन m

    صلى الله و سلم على سيدنا محمد و على آله و صحبه الكرام أجمعين

    संपर्क ईमेल [email protected]

    معلومات المادة باللغة العربية