Description
यस पुस्तकमा र्इर्ष्या र घृणाको बारेमा विस्तृत जानकारी गराइएको छ, साथै यसको घातक प्रभावको बारेमा पनि जानकारी गराइएको छ जुन हाम्रो सांसिरक र परलोकिक जीवनलार्इ बर्बाद पारेर कष्टमय बनाइदिन्छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसबाट प्रमाणिकरण पनि गरिएको छ ।
Word documents
संलग्नहरू
विभिन्न भाषाहरूमा इस्लामको परिचय प्रस्तुत गर्न र सिकाउनका लागि चयन गरिएका सामग्रीहरूको इलेक्ट्रोनिक इन्साइक्लोपेडिया