Al-wasf (Description)
यस पुस्तकमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि दरूद र सलाम पठाउने सही तरिकाको वर्णन गरिएको छ, साथै अप्रमाणित दरूद सलाम र अप्रमाणित तरिकाले उहाँमाथि दरूद सलाम पठाउने कुरालार्इ पनि प्रष्ट पार्दै सबै तथ्यलार्इ प्रमाणको प्रकाशमा वर्णन गरिएको छ।
Word documents
संलग्नहरू
विभिन्न भाषाहरूमा इस्लामको परिचय प्रस्तुत गर्न र सिकाउनका लागि चयन गरिएका सामग्रीहरूको इलेक्ट्रोनिक इन्साइक्लोपेडिया