×
तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की

हज्ज र उमरा एवं कुर्बानीको पर्व (नेपाली)

यस आडियोमा हज्ज र उमरा एवं कुर्बानीको महत्व र श्रेष्ठता एवं समस्त कार्य र विधिहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

Play
معلومات المادة باللغة العربية