यस आडियोमा आशूराको व्रत र त्यसको श्रेष्ठतालार्इ वर्णन गर्नुको साथै ती पाखण्डहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ जसलार्इ यस दिन केही अनभिज्ञहरूले अनभिज्ञताको कारण गर्दै अएका छन् ।
विभिन्न भाषाहरूमा इस्लामको परिचय प्रस्तुत गर्न र सिकाउनका लागि चयन गरिएका सामग्रीहरूको इलेक्ट्रोनिक इन्साइक्लोपेडिया