यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूबारे गैर मुस्लिम विद्वान र धर्माचार्यहरूको उदगारहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएका धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।
विभिन्न भाषाओं में इस्लाम का परिचय प्रस्तुत करने और सिखाने के लिए चयनित सामग्रियों का इलेक्ट्रॉनिक विश्वकोश